सनराइज बैंकको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सनराइज बैंक लिमिटेडले २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थल समावेश गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रक्ष्येमा बैंकले परिस्थितिको जटिलतालाई … Continue reading सनराइज बैंकको क्यालेन्डर सार्वजनिक